सीएए अनि एनआरसी-को समर्थनमा सिलगढीमा भाजपाद्वारा पथसभा

सिलगढी : देशभरिमै भारतीय जनता पार्टीको तर्फबाट सीएए अनि एनआरसीको समर्थनमा साधारण मानिसहरूलाई सन्देश पुर्‍याउने उद्देश्य लिएर विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने क्रम जारी छ। यसै क्रममा आज सिलगढीको हाती मोड़मा भारतीय जनता पार्टीको सिलगढी सांगठनिक जिल्लाको युवा मोर्चाको तर्फबाट एउटा पथसभाको आयोजना गरियो। यस पथसभाको मुख्य विषय सिलगढी नगरनिगमको विफलता एवम् सीएए र एनआरसीबारे साधारण मानिसहरूलाई जागरूक गराउनु थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *