सीएए-बारे तीनवटा वार्डमा भाजपा सांसदद्वारा जनसम्पर्क अभियान

सिलगढी : सीएए-बारे मानिसहरूमाझ भएको भ्रम हटाउने उद्देश्य लिएर शुक्रबार जलपाईगढी भाजपा सांसद जयन्त रायले जनसम्पर्क कार्यसूची पालन गरे। प्राप्त जानकारीअनुसार जलपाईगढी सांसद जयन्त रायले 33, 34 र 35 नम्बर वार्डका कर्मीहरूलाई लिएर शुक्रबार जनसम्पर्क अभियान चलाए। उक्त जनसम्पर्क अभियान अन्तर्गत यहाँका विभिन्न वार्डका घर तथा दोकानहरू गएर मानिसहरूसँग भेट गर्नको साथै सीएए सम्बन्धमा लेखिएको लिफलेट बाँडे। यसबाहेक तिनले सीएए-बारे मानिसहरूलाई जागरूक पनि गराए। राज्यका सत्तारूढ दल तृणमूल कांग्रेसलगायत अन्य केही विरोधी दलले एनआरसी अनि सीएए-बारे मानिसहरूमा भ्रम फैलाइरहेको गर्दा नै यस प्रकारको जनसम्पर्क अभियान तथा सचेतना चलाइएको सांसद जयन्त रायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes