सीएए-को विरोधमा तृणमूल कांग्रेसको घर दैलो अभियान

नक्सलबारी : नक्सलबारी खण्डको मनीरामजोत पञ्चायतको दयाराम जोतमा तृणमूल कांग्रेसको तर्फबाट सीएए-को विरोधमा मानिसहरूलाई जागरूक गराइयो। यस सम्बन्धमा तृणमूल कांग्रेस कार्यकर्ता सुशान्तो बारौइले सीएए-को विरोधमा दयाराम जोतमा घर दैलो अभियान चलाइयो। यस अवसरमा तृणमूल कांग्रेसका अन्य कार्यकर्ता पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *