सीएए-को समर्थनमा कुचबिहारमा जनसम्पर्क अभियान

कुचबिहार : सीएए-को समर्थनमा भाजपा कार्यकर्ताहरूले आजदेखि जनसम्पर्क अभियान शुरू गरेको छ। यसै क्रममा कुचबिहारमा पनि भाजपा कार्यकर्ताहरूले सीएए-बारे मानिसहरूलाई जागरूक गराए। कुचबिहार जिल्ला पार्टी कार्यालय नजिकबाट भाजपाले यस जनसम्पर्क अभियान शुरू गरे। यस अवधि कुचबिहार जिल्ला भापजा अध्यक्षा मालती राभा रायलगायत भाजपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *