सीएए-को समर्थनमा कुचबिहारमा जनसम्पर्क अभियान

कुचबिहार : सीएए-को समर्थनमा भाजपा कार्यकर्ताहरूले आजदेखि जनसम्पर्क अभियान शुरू गरेको छ। यसै क्रममा कुचबिहारमा पनि भाजपा कार्यकर्ताहरूले सीएए-बारे मानिसहरूलाई जागरूक गराए। कुचबिहार जिल्ला पार्टी कार्यालय नजिकबाट भाजपाले यस जनसम्पर्क अभियान शुरू गरे। यस अवधि कुचबिहार जिल्ला भापजा अध्यक्षा मालती राभा रायलगायत भाजपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.