सीएए-को समर्थनमा भाजपाको ऱ्याली 

अलीपुरद्वार: सीएए-को समर्थनमा भाजपा हाँसीमारा 9 नम्बर मण्डल कमिटीको तर्फबाट आज एउटा ऱ्याली निकालिइयो। उक्त ऱ्याली हाँसीमाराको पेट्रोलपम्प इलाकाबाट शुरू भएर यहाँका विभिन्न इलाकाहरूको परिक्रमा गऱ्यो। यस अवधि भाजपा अलीपुरद्वार जिल्ला कमिटीका सचिव वीरेन्द्र बारा, हाँसीमारा 9 नम्बर मण्डल कमिटी अध्यक्ष प्रदीप कुजूरलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *