सीएए-को समर्थनमा भाजपाको ऱ्याली 

अलीपुरद्वार: सीएए-को समर्थनमा भाजपा हाँसीमारा 9 नम्बर मण्डल कमिटीको तर्फबाट आज एउटा ऱ्याली निकालिइयो। उक्त ऱ्याली हाँसीमाराको पेट्रोलपम्प इलाकाबाट शुरू भएर यहाँका विभिन्न इलाकाहरूको परिक्रमा गऱ्यो। यस अवधि भाजपा अलीपुरद्वार जिल्ला कमिटीका सचिव वीरेन्द्र बारा, हाँसीमारा 9 नम्बर मण्डल कमिटी अध्यक्ष प्रदीप कुजूरलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.