सीएए-को समर्थनमा भाजपाद्वारा घरदैलो अभियान

मालदा : मालदा जिल्ला भाजपा कार्यकर्ताहरूले आज घर-घर गएर नागरिकता संशोधन कानुन-को समर्थनमा प्रचार गरे। मालदाको इङ्ग्लिशबजार नगरपालिकाको 1 नम्बर महेशपुर इलाकाबाट भाजपा कार्यकर्ताहरूले आज बिहान उक्त प्रचार अभियान शुरू गरेर मानिसहरूलाई यसबारे जागरूक गराउँदै लिफलेट पनि वितरण गरे। यस अवधि उत्तर मालदा केन्द्रको भाजपा सांसद खगेन मुर्मु, भाजपाका राज्य महासचिव सुब्रत चट्टोपाध्याय, जिल्ला भाजपा अध्यक्ष गोविन्द मण्डल, स्थानीय पार्षदलगायत धेरै संख्यामा भाजपा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom