सीएए-को समर्थनमा भाजपाको जागरूकता अभियान

खोरीबारी : खोरीबारी मण्डल भाजपाको तर्फबाट 74 नम्बर बुथमा सीएए-को समर्थनमा जागरूकता अभियान चलाइयो। खोरीबारी मण्डलको 74 नम्बर बुथ प्रेताजोतमा सीएए-बारे साधारण मानिसहरूलाई जागरूक गराइएको भाजपा नेता अरुण दासले बताए। उक्त जागरूकता अभियानमा महिला मोर्चाका अध्यक्ष सुलता सरकारलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *