सीएए-को समर्थनमा भाजपाको र्‍याली

खोरीबारी : सीएए-को समर्थनमा आज बतासीमा भाजपाको तर्फबाट एउटा र्‍यालीको आयोजना गरियो। उक्त र्‍यालीले इलाकाको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। यस अवसरमा रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष भोला नाथ सिद्ध, दार्जिलिङ डिस्ट्रिक्टका काउन्सिल मेम्बर गणेश देवनाथ, एससी मोर्चा अध्यक्ष  सञ्जय मण्डलउपाध्यक्ष भावेश बर्मन, सन्तोष रायलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *