सीएए-को समर्थनमा भाजपाको घरदैलो अभियान

नक्सलबारी : सीएए-को समर्थनमा भाजपाको तर्फबाट नक्सलबारी मण्डलको  पूर्व बाबुपाड़ामा घरदैलो अभियान चलाइयो। उक्त अभियान अवधि भाजपाका कार्यकर्ताहरूले साधारण मानिसहरूलाई सीएएबारे जागरूक गराए। भाजपा कार्यकर्ताहरूले सीएए-को समर्थनमा लगातार प्रचार चलाइरहेको भाजपाका टीका राम दहालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *