केक काटेर पालन गरियो नेताजी जयन्ती

सिलगढी : इन्डियन ओयल ट्याङ्क लरी युनिटको तर्फबाट एनजेपीमा केक काटेर नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती पालन गरियो। केक काट्नको साथै झण्डा उत्तोलन गरेपछि उपस्थित सबैले नेताजीको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा इन्डियन ओयल ट्याङ्क लरी युनिटका विभिन्न अधिकारी, चालक एवम् लेबर एसोसिएशनका विभिन्न कार्यकर्ताहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *