कोलकाताको पाँचवटा म्युजियमलाई अन्तर्राष्ट्रिय बनाइने : मोदी

कोलकाता : कोलकाताको ओल्ड करेन्सी बिल्डिङबाट मानिसहरूलाई सम्बोधन गर्दै  प्रधानमन्त्री मोदीले यहाँ आएर आफूलाई निक्कै हर्ष लागेको बताए। कला-संस्कृतिको लागि आज अहम दिन रहेको बताउँदै सांस्कृतिक पर्यटन संरक्षण गर्न आवश्यक रहेकोले यसको शुरूआत कोलकाताबाट भइरहेको बताए। तिनले कोलकतामा धेरैवटा ऐतिहासिक धरोहर रहेको बताउँदै यी धरोहरहरूको नविनीकरण गरिने साथै कोलकाताको पाँचवटा म्युजियमलाई अन्तर्राष्ट्रिय म्युजियम बनाउने बताए। स्मरण रहोस्, प्रधानमन्त्री नरेन्द्र मोदी आज दुई दिने भ्रमणमा कोलकाता आइपुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbetist