कोलकोता बैठकको उद्देश्य गोजमुमो दुवै पन्थीलाई मिलाएर ममताले पहाड़मा शासन गर्नु हो : गोरामुमो

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीसित कोलकाताको नवान्नमा आज गोजमुमो बिनय तामाङ र अनित थापाको सभा ठुलो कुरो केही होइन तर यो बैठकमार्फत् गोजमुमो बिमलपन्थी र विनयपन्थीलाई मिलाएर पहाड़मा गोर्खा जातिमाथि शासन गर्ने राज्य सरकारको मनसाय रहेको गोरामुमोले आरोप लगाएको छ। कोलकोतामा आज सम्पन्न बैठकमाथि प्रतिक्रिया दिँदै गोरामुमो केन्द्रीय सदस्य जेबी गुरुङले यो बैठक गोजमुमो दुवै पन्थीलाई मिलाएर पहाड़मा राज गर्ने मुख्यमन्त्रीको उद्देश्य रहेको बताए। तिनले पहाड़मा सत्ताको मोह गोजमुमो दुवै पन्थीलाई छ र त्यो मोहलाई काममा लगाउँदै दुवै पन्थीमा वैमनस्यता नहोस् भनेर मिलाउनु प्रयास गरेको हो। किनभने बिमलको प्रभुत्त्व अझै पनि तराई क्षेत्रमा रहेको अनि तराईको लागि बिमल र पहाड़को लागि विनय अनितलाई राखेर उत्तर बंगालको 9 वटा विधायकहरू जित्न चाहेको हो, तर यो उनीहरूको सोच हो। पहाड़मा अझै पनि साट्ठी प्रतिशत जनता राजनैतिक सचेतकको रूपमा रहेर मध्यस्थमा छन् र त्यहीँ अनुरुप भोट हाल्छन् भनी तिनले बताए। गोरामुमो केन्द्रीय सदस्य जेबी गुरुङले विभिन्न प्रश्नहरूको उत्तर दिँदै विनय-अनित र बिमल गुरुङ दुई सिक्काको एउटै पाटा रहेको र दुई दलको परिस्थितिलाई हेरेर बंगाल सरकारले घुँड़ा टेकाएको अनि गोजमुमोको दुवै पन्थीलाई मिलाएर पहाड़ र तराईमा राज गरी गोर्खाल्याण्डको मुद्दा फेरि नउठोस् भन्ने उद्देश्यले यसो गरेको हुनसक्ने तिनले बताए। तिनले अझ भने, पहाड़मा बिनय अनित र बिमल मात्रै राजनैतिक पार्टी होइन, तर अन्य थुप्रै पार्टीहरू छन् अनि यसमा गोरामुमो मुख्य छन्। गोरामुमो पार्टीले अहिलेसम्म बंगाल सरकार अघि घुँड़ा टेकेको छैन र टेक्दैन पनि किनभने गोरामुमोले जस्तै परिस्थितिमा पनि पहाड़मा गोर्खा जातीको अस्मिता र गोर्खाल्याण्डको मागलाई अझै पनि यथावत् राखेर अघि बढ़िरहेको छ। तिनले गोरामुमो अझै पनि गोर्खाहरूको हितको लागि 2021-को विधान सभा अघि नै पहाड़को स्थायी राजनैतिक समाधान भाजपा सरकारबाट होस् भन्ने चाहेको साथै यसको लागि भाजपासित आस्था, भरोसा र विश्वास राखेर गठबन्धन यथावत् राखेको छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes