कलकत्ताबाट फर्केका विनय-अनितलाई खरसाङमा भव्य स्वागत

खरसाङ : राज्य सरकारसित बैठक गरेर फर्केका गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव अनित थापालाई खरसाङमा पनि भव्य स्वागत गरियो। गोजमुमो समर्थकहरूले दुवैलाई बाघडुग्राबाट नै भव्य स्वागत गरेर पहाड़ ल्याएका थिए। दुवैलाई सिमलबारी नजिक रहेको रोहिणी गेटमा भव्य रूपमा स्वागत जनाइयो भने रोहिणी रोडतिर पनि ठाउँ ठाउँमा दुवैलाई भव्य स्वागत गरियो। खरसाङ आइपुग्दा विभिन्न नाराहरूसहित भव्य रूपमा स्वागत गरियो भने यो स्वागतको कार्यक्रम खरसाङको मोटर स्ट्याण्टमा सम्पन्न गरियो।

   

खरसाङको सन्तमेरिज नजिक सिङ्गेल फटाकमा पनि द्वयलाई स्वागत गरियो। दुवैलाई पहाड़को विभिन्न क्षेत्रहरूमा बाटैभरि खदा-मालासहित विभिन्न नारा लगाउँदै स्वागत जनाइयो। समर्थकहरूले विनय तामाङ जिन्दावाद, अनित थापा जिन्दावादको नाराहरू लगाएर पहाड़मा विनय अनितको शासन रहेको प्रमाणित गर्ने कार्य गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes