कोलकाता हाईकोर्टद्वारा बंगालका सबै दुर्गा पुजा पण्डाललाई ‘नो एन्ट्री जोन’ घोषित

कोलकत्‍ता हाईकोर्टले पश्चिम बंगालका सबै दुर्गा पुजा पण्डाललाई नो एन्ट्री जोनघोषित गरेको छ। कोरोना परिस्थितिमा बंगालमा दुर्गोत्सवलाई लिएर चिन्ता रहेकोले आज कोलकाता हाईकोर्टले एउटा ऐतिहासिक निर्णय सुनाएको छ। कोर्टको आदेशअनुसार सबै पुजा पण्डालभित्र केवल आयोजक कमिटीका सदस्यहरूलाई मात्र जाने अनुमति रहेको छ। यसको साथै पण्डाल बाहिर पुजा पण्डालमा प्रवेश गर्नसक्ने मानिसहरूको नाम लेखिनु अनिवार्य रहेको बताइएको छ। कोभिड 19-लाई ध्यानमा राखेर यस वर्ष धेरैजसो दुर्गा पुजा समितिहरूले आगन्तुकहरूको आगमनमा रोक लगाउने उद्देश्य लिएर आभासी दर्शन-को व्यवस्था गरेको छ। पुजा मण्डपदेखि रिबनद्वारा नापेर ब्यारिकेड लगाउने हाईकोर्टका न्यायधीशले स्पष्ट निर्देश दिएको छ भने सबै पुजा मण्डपहरूलाई कन्टेनमेन्ट जोनको रूपमा घोषित गरिने निर्देश पनि दिएको छ। पुजा एरियामा ब्यारिकेड लगाउनुपर्ने साथै नो एन्ट्रीको बोर्ड लगाउने हाईकोर्टले निर्देश दिएको छ। उक्त निर्णय राज्यको सबै पुजाहरूमा लागू हुनेछ। दर्शनार्थी राज्यको कुनै पनि मण्डपमा प्रवेश गर्न नपाउने साथै अदालतद्वारा लिएको उक्त निर्णयलाई ठुलो अक्षरहरूमा लेखेर पश्चिम बंगालका प्रत्येक दुर्गा पुजा पण्डाल बाहिर लगाउनुपर्ने उच्च न्यायालयको निर्देश रहेको छ। पुजा कमिटीका सदस्यहरू एकपल्टमा केवल 25 जना मात्र पण्डालभित्र प्रवेश गर्न पाउनेछन्। उक्त सूचीलाई प्रतिदिन परिवर्तन गरिनेछ। हाईकोर्टको उक्त निर्देशलाई कतिको पालन गरिरहेको छ साथै पुलिसले पनि आफ्नो काम कस्तो प्रकारले गरिरहेको छ भन्ने जानकारी राज्य पुलिसका डीजी एवम् कोलकाता पुलिस कमिशनरको माध्यमद्वारा हाईकोर्टलाई अवगत गराउनुपर्ने बताइएको छ। उक्त मामिलाको अघिल्लो सुनवाई अब 5 नोभेम्बरमा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes