कोलकाता होटी खाद्यन्न उत्सवमा पहाडको सिन्कोना तथा औषधीय पौधाहरुको स्टललाई सम्मान

कोलकाता (निसं): कोलकत्तामा आयोजित होटी खाद्यन्न उत्सवमा पहाडको सिन्कोना तथा अन्य औषधीय पौधाहरुको स्टलले प्रथम स्थान ओगटन सफल बनेको छ। कोलकाताको नेताजी इन्डोर स्टेडियममा आयोजित तीन दिवसीय राज्य स्तरीय होटी खाद्य उत्सवमा सिन्कोना अनि औषधीय पौधाहरुको स्टलले प्रथम स्थान ओगट्न सफल भएकोमा सम्मान जनाइएको बताइको छ। प्राप्त जानकारी अनुसार खाद्य प्रकरण उद्योग एवं बागवानी विभाग पश्चिम बङ्गाल सरकारको आयोजनामा गत 17 फरवरीदेखि तीन दिवासीय खाद्य उत्सवको आयोजना गरिएको थियो। उक्त उत्सवमा मङ्पूका सिन्कोना निर्देशक डा. सामुएल राई, सिन्कोना अधिकारीहरू डा. सान्तानु लाईक, डा. मुशुदुल ईस्लाम लगायत कर्मचारी प्रवेश खवास, सुशिल तामाङ, शिव केआर रोय आदि पनि उपस्थित थिए।यस अवसरमा प्रथम स्तान ओगटेकोमा
आयोजक समितिको पक्षबाट सिन्कोना निर्देशक डा. सामुएल राई अनि टीमलाई बधाई दिँदै सम्मान जनाइयो। हर्टिकल्चर विभागका एडिसनल चिफ सेक्रेटरी सुब्रतो गुप्ताको बाहुलीबाट सिन्कोना निर्देशक डा. राईलाई सम्मान जनाउँदै पारितोषिक पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomonwingrandpashabet girişholiganbetbets10 günceljojobet girişonwin girişgrandpashabetjojobet