कोलकाता फर्किनअघि मुख्यमन्त्रीद्वारा “पथ श्री” परियोजनाको उद्घाटन

सिलगढी मुख्यमन्त्री ममता ब्यानर्जीले चार दिने उत्तर बंगाल भ्रमणको अन्तिम दिन  आज जलपाईगुढी जिल्लाको राजगञ्ज ब्लकको फुलबारीबाट “पथ श्री” परियोजनाको शुरुआत गरिन्। उक्त परियोजना अन्तर्गत राज्यको 12000 किलो मीटर सडकको पुनः निर्माण एवम् मरमति गरिने भएको छ। तिनले आज मञ्चबाटै मानिसहरूलाई सम्बोधन गर्दै भोलि राष्ट्रपिता महात्मा गाँधीको जन्मदिन रहेकोले तिनको जन्मदिनको एकदिन अगावै “पथ श्री” परियोजनाको शुभारम्भ गरेर महात्मा गाँधीलाई समर्पण गरेको बताइन्। अर्कोतिर, मुख्यमन्त्री ममता ब्यानर्जीले “पथ श्री” परियोजनाको घोषणा गरेपछि सड़क निर्माण गर्ने संस्थालाई कडा चेताउनी दिँदै राज्यमा सड़क निर्माणको ठेका लिने ठेकेदारहरूले 3 वर्षसम्मको ग्यारेन्टी अथवा दायित्व लिनुपर्नेछ भनी बताइन्। सीपीएमको शासनकालमा बंगालमा केवल 92 हजार 23 किलोमीटर सड़कको निर्माण भएको थियो भने गत 8 वर्षमा तृणमूल कांग्रेसको शासनकालमा बंगालमा 3 लाख 16 हजार 730 किलोमीटर सडकको निर्माण गरिएको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes