कल्भर्टमुनि रहस्यमय ढङ्गमा झुन्डिएको अवस्थामा किशोरको शव उद्धार

राजगञ्ज : कल्भर्टमुनि रहस्यमय ढङ्गमा झुन्डिएको अवस्थामा किशोरको शव उद्धार भएको छ। उक्त घटना आज राजगञ्जको माझियाली ग्राम पञ्चायतको खुदीभिटा इलाकामा घटेको हो। मृतक किशोर राजगञ्जको स्कुलपाडा इलाका निवासी 17 वर्षीय साहेर अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत एक वर्षदेखि साहेर अलीले टोटो चलाउँदै आइरहेका थिए। गत साँझ घरबाट निस्केपछि रात परेपछि पनि तिनी घर फर्किआएन्। यसपछि आज बिहान कल्भर्टमुनि झुन्डिएको अवस्थामा स्थानीय मानिसहरूले तिनको शव देखे भने नजिकैमा तिनको टोटो पनि भेट्टाइयो। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार घरका सबै सदस्यहरूले दैनिक मजदुरी गर्ने गर्छन्। घरमा कुनै प्रकारको अशान्ति थिएन। के कारणले गर्दा यस प्रकारको घटना घट्यो भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes