क्यान्सर पीडित छात्रलाई पानीघट्टा नारी सेवा समिति-द्वारा सहयोग

मिरिक : पानीघट्टाको नारी सेवा समितिले छोटाटिङलिङ निवासी ब्लड क्यान्सर रोगी 16 वर्षीय विद्यार्थी प्रयास राणाको उपचारको निम्ति संग्रह गरेको 21 हजार रुपियाँ आज प्रगतिशील नागरिक मञ्च, छोटाटिङलिङका महासचिव मनोहर शर्माको हातमा हस्तान्तरण गरेको छ। समितिका अध्यक्षा उमा छेत्री, उपाध्यक्ष ममता मुखिया र महासचिव शारदा छेत्री लगायत समितिका अन्य सदस्यहरूको उपस्थितिमा अध्यक्षको बहुलीबाट हस्तान्तरण गरियो। यस विषयमा उपाध्यक्ष ममता मुखिया र सचिव शारदा छेत्रीले नारी सेवा समिति पानीघट्टाको गठन नै जन सेवाको निम्ति गरिएको बताउँदै क्यान्सर पीडित प्रयासको उपचारको निम्ति आफूहरू प्रयासरत रहेको साथै तिनको शीघ्र स्वस्थ लाभको कामना गरिरहेको बताइन्। द्वयले क्यान्सर रोगी प्रयासलाई बचाउनको लागि सबैलाई अघि आएर आर्थिक सहयोग गरिदिने आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes