क्यान्सर पीडितको सहयोग गर्न मङपुमा फुटबल प्रतियोगिताको आयोजना

मङपु : मङपु परिवर्तन क्लबको आयोजनामा आजदेखि मङपु जनमैदानमा स्थानीय क्यान्सर पीडित जामामित लेप्चाको सहयोगार्थ फुटबल प्रतियोगिता शुरू भएको छ। खेलको शुरूमा सभापति बिश्वजीत चक्रवर्ती अनि प्रमुख अतिथि किरण पाख्रीनको बाहुलीबाट महात्मा गाँधीको तस्बिर अघि दीप प्रज्ज्वलन गरी खदा अर्पण गरियो। फुटबल प्रतियोगिताको उद्घाटन खेल शान्तिधुरा लाब्दा बनाम बीचकमान माझ भिडन्त भएको थियो, जसमा 1 गोल विरुद्ध 2 गोल गरेर लाब्दा शान्तिधुरा विजयी  बन्यो।

उद्घाटन खेलमा स्थानीय पावर पफ गर्ल्सका नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरिन्। आजदेखि शुरू गरिएको उक्त फुटबल खेलको फाइनल आगामी 23 अक्टोबरको दिन हुने मङपु परिवर्तन क्लबका सभापति दावा शेर्पाले जानकारी दिएका छन्। आगामी 23 अक्टोबरसम्म सम्पन्न हुने प्रतियोगितामा आयोजक पक्षको तर्फबाट क्यान्सर पीडित सहयोगार्थ डोनेशन बक्स राखेको हुनाले सबैले सहयोग गरिदिने संघका सभापतिले अपील  गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes