क्यान्सर पीडित नानी प्रकृति गुरुङलाई मणि ट्रस्टद्वारा आर्थिक सहयोग

मङ्पु: मङ्पुको लाब्दा विभाग निवासी क्यान्सर पीडित नानी प्रकृति गुरुङलाई भेल्लोरमा उपचारको निम्ति मणिट्रस्ट सपोर्ट फर लाईफ-द्वारा 2 लाख 70 हजार 8 सय रुपियाँ प्रदान गरियो। आज मङपु प्रेस क्लब कार्यालयमा मणि ट्रस्टका संस्थापक अध्यक्ष कमलमान सिङको बाहुलीबाट पीडित नानीको बोजु धनकुमारी गुरुङलाई उक्त चेक हस्तान्तरण गरियो। यसरी दार्जिलिङ मणि ट्रस्ट शाखाबाट रञ्जना प्रधानले उठाएको रकम सम्बन्धमा विस्तृत रूपमा जानकारी दिँदै दार्जीलिङबाट पीडित नानीको निम्ति मणि ट्रस्टलाई आर्थिक सहयोग पुऱ्याएको 2 लाख 70 हजार 800 रुपियाँ नानीको उपचारको लागि सहयोग पुऱ्याएको बताइन्। तिनले 2 हजार भन्दा अधिक मानिसहरुले यसमा सहयोग पुराएको बताउँदै सबैलाई पत्रकार सम्मेलन मार्फत नै आभार व्यक्त गरे। मणि ट्रस्ट अध्यक्ष कमल मान सिङले पीडित नानीको शीघ्र स्वास्थ्य लाभको कामना राख्दै संस्थामार्फत आर्थिक सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका छन्। अर्कोतिर, समाजसेवी एवम् स्पन्दन संस्थाका अध्यक्ष किरण पाख्रीनले पनि क्यान्सर पीडित नानीलाई सहयोग गरिदिएकोमा मणि ट्रस्टका सम्पूर्ण सद्स्य अनि सहयोगकर्ताहरू प्रति आभार व्यक्त गरे। यस अवसरमा मणि ट्रस्टको पक्षबाट बिना लोहागुन, रेजवान रेहमान, प्रणिता सुब्बा, किरण सुबेदी लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। हाल भेल्लोरमा उपचाराधिन अवस्थामा रहेका क्यानसर पीडित बिरामी नानी प्रकृति गुरुङलाई आर्थिक सहयोग पुराए वापत् मणिट्रस्ट अध्यक्ष कमलमान सिङलाई लाब्दा ट्राईबल एसोसिएसनका संयोजक सुरेन पाख्रीनले खदा लगाइदिएर विशेष धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes