क्यान्सर रोगी राजेन सुब्बाको उपचारको निम्ति सङ्ग्रहित राशी तिनका धर्मपत्नीलाई प्रदान

सोनादा (निसं): सोनादाको रंगमुक बीच गाउँ निवासी क्यान्सर रोगी राजेन सुब्बाको उपचारको निम्ति यस क्षेत्रका तीनवटा संस्था क्रमैले जीवनदान सेवा समिति, बाल बालिका समूह र हिमालयन वेलफेयर अर्गनाइजेसनले संयुक्त रूपमा सङ्ग्रह गरेको सहयोग राशि आज रंगमुकको समाज सहकारी समाजका प्रतिनिधिको माध्यमद्वारा राजेन सुब्बाकी धर्मपत्नी बानिरा सुब्बाको हातमा सुम्पिइयो। विशेषगरी संस्थाहरूले दार्जिलिङ, खरसाङ, मिरिक लगायत सोनादा अनि अन्य क्षेत्रमा साङ्गीतिक कार्यक्रमहरू गरेर तथा विभिन्न समाजहरू, व्यक्ति विशेषहरूबाट सङ्ग्रहित आर्थिक सहयोग स्वरूप एक लाख पैँतीस हजार आठसय त्रिचालीस रूपियाँ आज हस्तान्तरण गरियो।

यसै अवसरमा राजेन सुब्बाको उपचारको निम्ति सहयोग प्रदान गर्ने जीवनदान सेवा समिति अनि पत्रकार सागर तामाङलाई सहकारी समाजको तर्फबाट सम्मान जनाइयो। यसबारे जीवनदान सेवा समितिको सभापति सन्तोकी राईले जानकारी दिएकी छन् भने बिरामीको परिवारको पक्षबाट तिनकी पत्नी बानिरा सुब्बाले तिनको पतिको उपचारको निम्ति सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। यसको साथै तिनको पतिको उपचारमा अझ धेरै खर्च लाग्ने हुनाले बानिरा सुब्बाले थप सहयोग गर्ने सबैसित आग्रह गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes