क्यान्सर रोगी श्रीमति सरिता तामाङलाई आधार फाउन्डेसनद्वारा आर्थिक सहयोग प्रदान

टिस्टा भेल्ली (निसं): दुवै घुँडामा क्यान्सर रोग लागेपछि टिस्टा भेल्ली अपर कमजेट निवासी श्रीमति सरिता तामाङ हाल बङ्गोलरको एउटा अस्पतालमा उपचाराधिन अवस्थामा छन्। डक्टरको सल्लाह अनुसार तिनका दुवै घुँडामा अपरेशन गर्नु पर्ने भएकोले गर्दा पारिवारिक आर्थिक अवस्था राम्रो नभएपछि आधार फाउन्डेसन टिस्टा भेल्ली डीपी साईड शाखाका को-अर्डिनेटर मणि दर्नालको बहुलीबाट सहयोग स्वरूप तीस हजार पाँच सय (30,500) रुपियाँ प्रदान गरे। आधार फाउन्डेसन केन्द्रीय समितिका प्रमुख चन्द्र रामूदामुले यसबारे जानकारी गराउँदै तिनले बिरामीको सुस्वस्थको कामना राख्दै आधार फाउन्डेसनको कर्म जन समुहसम्म पुऱ्याउने सबै च्यानलहरु प्रति धन्यबाद प्रकट गर्नको साथै आधार फाउन्डेसनको सहयोगमा सहभागिता हुने सबै गाउँ समाज प्रति पनि कृतज्ञता प्रकट गरेका छन्। यस अवधि आधार फाउन्डेसन टिस्टा भेल्ली शाखाका अध्यक्ष प्रणय रसाइली साथै गाउँ-समाजका प्रतिनिधिहरु पनि उपस्थिति थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes