क्यानल मोड ट्राफिक गार्डको तर्फबाट ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

राजगञ्ज : रगतको संकट दूर गर्ने उद्देश्य लिएर क्यानल मोड ट्राफिक गार्डको तर्फबाट उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। सिलगढी मेट्रोपलिटन पुलिस अन्तर्गत क्यानल मोड ट्राफिक गार्डका पुलिस कर्मीहरूले आज सिलगढी तराई लायन्स ब्लक ब्याङ्कको सहयोगमा उक्त शिविरको आयोजना गरेको हो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत साधारण मानिसहरूले स्वेच्छाले रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *