क्यानल रोड ट्राफिक आउटपोस्टको पहलमा उत्सर्ग रक्तदान शिविरको आयोजना

राजगञ्ज : क्यानल रोड ट्राफिक आउटपोस्टको पहलमा उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। आज बिन्नागढी नावापाडा प्राथमिक विद्यालयको प्राङ्गणमा उक्त रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत साधारण मानिसहरूले रक्तदान गरे। यसको साथै शिविरमा धेरैवटा विद्यालयका छात्र-छात्राहरूलाई 50 वटा स्कुल ब्याग र 25 जना हेलमेटविहीन बाइक चालकलाई हेलमेट प्रदान गरियो। यसबाहेक ट्राफिक पुलिसकर्मीहरूलाई रेन कोर्ट र छाता पनि वितरण गरियो। उक्त शिविरमा सिलगढी पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, डीसीपी जय टुडू, एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा, क्यानल रोड ट्राफिक आउटपोस्टका बुद्ध तामाङ लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes