क्याप्टन अम्बरसिंह गुरुङको निधनमा पूर्व सैनिक सङ्गठनद्वारा शोक व्यक्त

मिरिक: मिरिकका बरिष्ट नागरिक एवं दोस्रो विश्व युद्धका लडाकु क्याप्टन अम्बरसिह गुरुङको 97 वर्षको उमेरमा निधन भएपछि आज तिनको अन्तिम संस्कार गरियो। तिनको निधनमा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चलले गहिरो शोक व्यक्त गर्दै सङ्गठनले कर्मठ अभिभावक गुमाउन परेको बताएको छ। सङ्गठनका अध्यक्ष क्याप्टन पाण्डु तामाङले आज सङ्गठनको पक्षमा शोक श्रद्धाञ्जली चढाएका छन्। अर्कोतिर, पश्चिम बङ्गाल गुरुङ विकास एवं सांस्कृतिक बोर्डका चेयरम्यान खगेन्द्र गुरुङ अनि पश्चिम बङ्गाल राई विकास एवं सांस्कृतिक बोर्डका चेयरम्यान दीपराज राईले पनि गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। स्मरण रहोस, 1923 मा मिरिकको थर्बु चिया बगानको सिस्ने गाउँमा जन्मेका क्याप्टन गुरुङ विश्व युद्ध थामिएपछि असम राइफल्समा भर्ना भएका थए अनि क्याप्टन जस्तो उच्च पदमा पुगेर अवकाश ग्रहण गरेका थिए । दोस्रो विश्व युद्ध समयका तिनी एकमात्र हालसम्म ज्युँदो व्यक्तित्व मिरिकमा थिए। आइतबार अपरान्ह तिनको निधन भएपछि सोमवार दाह संस्कार गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes