कार्निभललाई केन्द्र गरेर सिलगढी सहरको ट्राफिक रूटमा केही परिवर्तन

सिलगढी : भोलि बिहिबार सिलगढीमा पुजा कार्निभलको आयोजना गरिने भएकोले गर्दा जोडतोडले यसको तयारी चलिरहेको छ। गत वर्ष झैँ यस वर्ष पनि सिलगढी मेट्रोपोलिटन पुलिसले कार्निभललाई ध्यानमा राखेर ट्राफिक रूटमा केही परिवर्तन गरेको छ। बिहिबार दिउँसोदेखि सिलगढीको भेनस मोडदेखि एयरभ्यू मोड जाने सडक बन्द रहने भएको छ। एम्बुलेन्स तथा जरूरी परिसेवासित संलग्न रहेका वाहनहरू मात्र उक्त सडक भएर यातायात गर्न पाउने बताइएको छ। अर्कोतिर, वर्द्धमान रोड भएर चल्ने वाहनहरूलाई झङ्कार मोड हुँदै चौथो महानन्दा ब्रिज भएर चल्ने अनुमति रहेको छ। एयरभ्यू मोडमा भीड बढेको खण्डमा जङ्क्सनबाट एयरभ्यूतर्फ आउने वाहनहरू गुरुङबस्ती तथा मल्लागढी ओभरब्रिज भएर डायभर्ट गरिदिनेछ। यदि साना वाहन, स्कुटी तथा बाइकहरू गुरूङबस्ती हुँदै चर्च रोड भएर यातायात गर्न सक्नेछ। तथापि, भीड एवम् परिस्थिति हेरेर यस विषयमा ट्राफिक पुलिसले निर्णय लिइने बताइएको छ। भोलि सहरवासीले दार्जिलिङ मोडबाट चम्पासरी, भक्तिनगर, चेकपोस्ट भएर यातायात गर्न सक्नेछन्। अर्कोतिर, बाघडुग्राबाट आउने वाहनहरू मतिगढा, फाँसीदेवा मोड अन्डरपास हुँदै मेडिकल मोड, नौकाघाट भएर यातायात गर्न सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes