क्याटरिनको काम गर्न गएका किशोरको लाटागुढीमा हात्तीको हमलामा मृत्यु

राजगञ्ज: डुवर्सको लाटागुढीमा क्याटरिनको काम गर्न गएका एकजना किशोरको हात्तीको हमलामा मृत्यु भएको छ। मृतकको नाम बिप्लव सरकार (17) को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको कञ्चनबाडी निवासी बिप्लव सरकार अन्य 20 जना सहकर्मीहरूसितै गत शुक्रवार लाटागुढीको एउटा रिसोर्टमा क्याटरिनको काम गर्नको लागि गएका थिए। शनिवारको दिन कामहरू बीच तिनी घुम्न निस्केपछि तिनका  सहकर्मीहरूले घन्टौसम्म पनि तिनलाई नदेख्दा तिनको खोजबिन शुरू गरे। यसैक्रममा तिनको क्षत विक्षत अवस्थामा शव देखा पऱ्यो। प्ररम्भिक अनुमान अनुसार हात्तीको हमलामा परेर तिनको मृत्यु भएको बताइएको छ। यसपछि उक्त घटनाबारे वन विभाग अनि पुलिसलाई जानकारी गराएपछि घटना स्थलमा पुगेर पुलिसले शव उद्धार गरे। मृतकका छिमेकीहरूले बताए अनुसार बिप्लव सरकारले पढाईको साथमा क्याटरिनको काम पनि गर्दथे। तिनी एकजना असल फुटबल खेलाडी पनि थिए। तिनको निधन पछि इलाकामा शोकको माहौल छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes