सीबीएसई बोर्डको दशौँ र बाह्रौँ श्रेणीको परीक्षाको तालिका सूची जारी

सेन्ट्रल बोर्ड अफ् सेकेन्डरी एडुकेसन (सीबीएसई)-को दशौँ एवम् बाह्रौँ श्रेणीको बोर्ड परीक्षाको तालिका सूची जारी गरिएको छ। केन्द्रीय शिक्षा मन्त्री रमेश पोखरियालले आज ट्वीटरमार्फत् परीक्षाको तालिका सूची जारी गर्नको साथै विद्यार्थीहरूलाई परीक्षाको अग्रिम शुभकामना पनि दिए। बोर्डले दिएको जानकारीअनुसार आगामी 5 मईदेखि दशौँ एवम् बाह्रौँ श्रेणीको परीक्षा शुरू हुने भएको छ। आगामी 7 जुनसम्म दशौँ श्रेणी अनि आगामी 17 जुनसम्म बाह्रौँ श्रेणीको परीक्षा चल्नेछ। तथापि, 1 मार्चदेखि प्र्याक्ट्रिकल परीक्षा शुरू हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes