सीबीएसई-को दशौँ श्रेणीको परीक्षा रद्द, बाह्रौँ श्रेणीको परीक्षा स्थगित

कोरोनाको बढ्दो संक्रमणले गर्दा सीबीएसई-को दशौँ श्रेणीको परीक्षा रद्द गरिएको छ। आज देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रीसित एउटा महत्वपूर्ण बैठक गरेर उक्त निर्णय लिएको बताइएको छ। बोर्डको मापदण्ड अनुसार अब दशौँ श्रेणीको परीक्षाफलको घोषणा गरिने भएको छ। अर्कोतिर, बाह्रौँ श्रेणीको परीक्षालाई लिएर अहिले नै चुडान्त निर्णय नलिए तापनि आगामी 1 जुनको दिन शिक्षा बोर्डले यसबारे निर्णय लिइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *