सीबीएसई स्कुल खोलिनुपर्ने मागमा महकुमाशासकलाई ज्ञापन

सिलगढी : वैश्विक कोरोनाको महामारीले गर्दा धेरै महिनासम्म बन्द रहे तापनि हाल राजनैतिक र्‍याली, जनसभा, रङ्गारङ कार्यक्रमहरूको विस्तारै आयोजना भइरहेको छ। तर कोरोना संक्रमण कालदेखि बन्द रहेको सबै विश्वविद्यालय, कलेज तथा स्कुलहरू भने हालसम्म बन्द अवस्थामा नै रहेको छ। यसैले गर्दा विशेष गरेर स्कुलका बोर्ड परिक्षार्थीहरूको निम्ति पढाइमा धेरै असुविधा भइरहेको छ। यसैलाई ध्यानमा राखेर सीबीएसई बोर्ड परीक्षा नजिकै रहेकोले सीबीएसई-को तर्फबाट दसौँ र बाह्रौँ श्रेणीका विद्यार्थीहरूलाई प्र्याक्ट्रिकलको लागि स्कुल खोल्न जरूरी रहेको छ। यसैले सीबीएसई कर्तृपक्षले राज्य सरकारको अनुमति लिएर स्कुल खोल्नुपर्ने माग गर्दै आवाज उठाएको छ। उत्तर बंगालको 70 वटा सीबीएसई स्कुलहरूको संगठन नर्थ बेङ्गल साहोदया स्कुल कमप्लेक्स-का पदाधिकारीहरूले सीबीएसई बोर्ड परीक्षा अगावै स्कुल खोल्नुपर्ने माग गरेका छन्। आज सिलगढीका विभिन्न सीबीएसई स्कुलका प्रिन्सिपलहरूले महकुमाशासकसित भेट गरेर स्कुल खोल्ने अनुमति दियाजाओस् भनी एउटा ज्ञापन पत्र चढायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetinmarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes