सीएए-को समर्थनमा जयदेव नन्दीले शुरू गरे प्रचार

सिलगढी: सिलीगुड़ी नगर निगमको 35 नम्बर वार्डका पूर्व पार्षद जयदेव नन्दी भाजपामा सामेल भएपछि आज सीएए-को समर्थनमा तिनले प्रचार शुरू गरे। यस अवधि घर-घरमा गएर तिनले ह्याण्डबिल वितरण गर्नको साथै तिनले मानिसहरूलाई सीएए-बारे जानकारी गराए। स्थानीय मानिसहरूसितको कुराकानी अवधि तिनलाई विभिन्न समस्याहरूबारेमा अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *