सिनेमा हलहरू बन्द अवस्थामा रहेकोले कर्मचारीहरू समस्यामा, खाद्य तथा लुगाफाटा वितरण

सिलगढी : हाल अनलक अवधिमा विभिन्न प्रतिष्ठान खुल्ला रहे तापनि सिलगढी सहरमा सिनेमा हलहरू अझसम्म बन्द अवस्थामा रहेको छ। यसले गर्दा यहाँका विभिन्न सिनेमा हलका कर्मचारीहरूले निक्कै समस्या भोग्न परिरहेका छन्। सिनेमा हलमा सबै सरकारी नियमहरू पालन गर्दै सामाजिक दूरी कायम राख्न निकै सहज रहेकोले चाँडै सरकारद्वारा सिनेमा हलहरू खोल्ने व्यवस्था गरियोस् भनी सिनेमा हलका एकजना कर्मचारीले बताए। सिलगढीको एउटा स्वयम्‌सेवी संस्थाले उक्त कर्मीहरूलाई सहयोग पुर्‍याउने उद्देश्य लिएर आज यहाँको कञ्चनजङ्घा स्टेडियममा तिनीहरूलाई खाद्य सामग्री लगायत नयाँ लुगाफाट वितरण गरियो। संस्थाका सदस्यले बताएअनुसार हाल सिनेमा हलहरू बन्द रहेकोले गर्दा यहाँ कार्यरत कर्मीहरू आर्थिक समस्यामा परेकोले गर्दा नै आज आफूहरूद्वारा खाद्य सामग्री लगायत लुगाफाटा वितरण गरिएको हो। स्मरण रहोस्, कोरोना भाइरसको रोकथाम गर्नको लागि देशभरिमै जारी लकडाउनको समय सहरका समस्त सिनेमा हलहरू बन्द रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes