सेन्ट्रल इण्डियन ट्रेड युनियनको सम्मेलनबारे खरसाङ क्षेत्रमा व्यापक पोस्टरिङ

खरसाङ (निसं) : दार्जिलिङमा सम्पन्न हुने अल इण्डिया प्लान्टेशन वर्कस फेडेरेसन-को सर्व भारतीय स्तरको सम्मेलनको लागि आज सेन्ट्रल इण्डियन ट्रेड युनियन (सिटु) ले खरसाङको विभिन्न क्षेत्रहरूमा व्यापक पोस्टरिङ गरेको छ। सिटुको दार्जिलिङ जिल्ला सदस्य तथा अल इण्डिया प्लान्टेशन वर्कर्स युनियनको सर्व भारतीय स्तर कार्यक्रमको लागि रिसिप्सन कमिटीको प्रचार प्रसार सचिव सचिन खातीको नेतृत्वमा आज खरसाङ क्षेत्रमा पोस्टरिङ गरिएको छ। खरसाङ बजार, सिरुबारी, रोहिणी रोड, रोहिणी क्षेत्र लगायत आज नै दार्जिलिङ, सोनादा, खरसाङका विभिन्न क्षेत्रहरूमा पनि पोस्टरिङ गरिएको बताइएको छ। पोस्टरिङ कार्य अवधि सिटुको दार्जिलिङ जिल्ला सदस्य तथा अल इण्डिया प्लान्टेशन वर्कस फेडेरेसनको सर्व भारतीय स्तरको सम्मेलनको लागि गठित समितिको प्रचार प्रसार सचिव सचिन खातीले यो अल इण्डिया प्लान्टेशन वर्कस फेडेरेसनको गठन आजभन्दा 50 वर्ष अघि दार्जिलिङमै भएको थियो र यसको संस्थापक सचिव आनन्द पाठक रहेको बताए। तिनले त्यसताक दार्जिलिङले नै सर्व भारतीय स्तरमा नेतृत्व गर्ने गरेको र यसपाली आगामी 1 र 2 दिसम्बरको दिन दार्जिलिङमा 10औं सम्मेलन हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes