छैटौँदेखि नवौँ श्रेणीका विद्यार्थीहरूलाई उत्तीर्ण गराउने शिक्षा विभागको निर्णय

सिलगढी : कोरोनाको महामारीले गर्दा वार्षिक परीक्षा नगरी छैटौँदेखि नवौँ श्रेणीसम्मका पश्चिम बंगाल बोर्डको स्कुलका विद्यार्थीहरूलाई उत्तीर्ण गराउने शिक्षा विभागले निर्णय लिएको छ। गत 7 दिसम्बरमा शिक्षा विभागद्वारा एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको छ। उक्त जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार आउँदो शैक्षिक सत्रमा स्कुलहरू खोलिएपछि विद्यार्थीहरूलाई आफ्नो श्रेणीको पाठ्यक्रम एकपल्ट राम्ररी दोहोराएपछि मात्र नयाँ श्रेणीको पाठ्यक्रम शुरू गर्नुपर्ने बताइएको छ।

2021-को माध्यमिक र उच्च माध्यमिक परिक्षार्थीहरूले टेस्ट परीक्षा नगरेर सोझै परीक्षा बस्नु पाउने शिक्षा विभागले निर्णय लिएको छ। यसको साथै माध्यमिक तथा उच्च माध्यमिक परीक्षाको पाठ्यक्रममा  30 देखि 35 प्रतिशत कम्ती गर्ने शिक्षा विभागले निर्णय लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes