चक्रवर्ती तुफान याश-लाई लिएर मिरिक नगरपालिकाको वार्डहरूमा आपतकालीन कमिटी गठन

मिरिक : मौसम विभागले दिएको जानकारी अनुसार 26 र 27 मईको दिन यता दार्जिलिङको पहाडमा पनि चक्रवर्ती तुफान ‘याश’-ले प्रभाव पार्न सक्ने चेतावनी दिएकोले छ। यसलाई लिएर मिरिक नगरपालिकाले महकुमा कार्यालय तथा जिल्ला अधिकारीको तर्फबाट निर्देशहरू प्राप्त गरिसकेको नगर अध्यक्ष एलबी राईले बताएका छन्। तिनले भने, ‘याश’-लाई लिएर सतर्कता अप्नाउँदै मिरिक नगरपालिकाले 9 वटा वार्डमा नै आपतकालीन कमिटी गठन गरिसकेका छौ। यसको साथै ठाउँ-ठाउँमा क्याम्पहरू पनि राख्ने तयारी भइसकेको छ। जुनै पनि परिस्थितिको लागि मिरिक नगरपालिका पहिलेबाट नै तयार रहेको छ भने कतिपय राहतहरूको निम्ति महकुमा कार्यालयसँग पनि कुराकानी भइसकेको तिनले बताए। कोभिडको महामारीबीच अब यास तुफानले प्रभाव पार्ने आशंकाले नै आफुहरू तयार बसेका तिनले बताए। यसको साथै सहयोगको लागि नगरपालिकाले हेल्पलाईन नम्बर 93396-30610 मा चौबीस घण्टा नै सम्पर्क गर्न सकिने बताइएको छ। यसबाहेक सम्पूर्ण जनसाधारणलाई सचेत भएर बसिदिने आह्वान गर्दै तिनले भने, तुफानलाई लिएर तपाईहरू आफै पनि सुरक्षित बस्नु पर्छ। तथापि तपाईहरूको साथमा सदैव नगरपालिका रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes