चालकहरूलाई सावधानी अप्नाउने सन्देश दिँदै एनएच 10-मा पुलिसद्वारा सचेतनामूलक कार्यक्रम

कालीझोडा (निसं): कालेबुङका एसपी अपराजिता राईको नेतृत्वमा राष्ट्रीय राजमार्ग 10 मा सचेतनामूलक कार्यक्रमको आयोजना गरियो। समारोहका प्रमुख अतिथि दार्जिलिङ जिल्ला डीआईजी रेञ्ज सङ्मित लेप्चाको बाहुलीबाट कालेबुङको सीमावर्ती क्षेत्र राष्ट्रीय राजमार्ग 10 अन्तर्गत सेतीपुल नजिक चालकहरुलाई सचेतना गराउँदै ‘सेफ लाइफ सेभ ड्राइभ’ कार्यक्रमको उद्घाटन गरियो। विशेष गरेर राजमार्ग 10 मा बारम्बार भइरहने दुर्घटनालाई ध्यानमा राखेर नै चालकहरुलाई सावधानी अप्नाउने सन्देश दिँदै पुलिसले यस प्रकारको होडिङ तयार गरिएको जानकारी दिएको छ। यस अवसरमा ‘सेफ ड्राइभ सेभ लाइफ’ कार्यक्रमबारे सचेतना गराउँदै कालेबुङ ट्राफिक पुलिसले प्रत्येक चालकले ट्राफिक नियम पालन गरिदिने साथै सबै चारचक्के वाहनका चालकहरूले सिट बेल्ट लगाइदिने अनि प्रत्येक दुई चक्के वाहनका चालक अनि सवारी ब्यक्ति दुवैजनाले अनिवार्य रूपमा हेल्मेट लगाई दिने कालेबुङ ट्राफिक पुलिसले अपील गरेको छ।

आजको कार्यक्रममा कालेबुङ जिल्ला एसपी अपराजिता राई साथै कालेबुङ ट्राफिक पुलिस अनि रम्बी आउटपोस्टका पुलिस दलको संयुक्त आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गऱ्यो। यस अवधि आज राजमार्ग 10 सेतीपुल नजिक उद्घाटन गरिएको ‘सेफ ड्राइभ सेभ लाइफ’ होडिङमा दुर्घटनाग्रस्त भएको गाडीलाई प्रदर्शनीमा राखेर लापार्वाहीसित गाडी चलाए यस प्रकारको दुर्घटना हुनसक्ने सन्देश दिँदै वाहन चलाउँदा सबैलाई सावधानी अप्नाउने कालेबुङ ट्राफिक पुलिसले अपील गरेको छ।यस सचेतनामूलक कार्यक्रममा एडिसनल एसपी कालेबुङ एसएम आझिम, ट्राफिक डीएसपी बिनोद छेत्री, टीआई मिङमा शेर्पा अनि रम्बी आउटपोस्ट प्रभारी टीटी भुटिया प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes