चालकहरूले टाइगरहिलमा पर्यटक लैजाने तर पैसा नतिर्ने चालक संगठनको निर्णय

दार्जिलिङ: टाईगर हिलमा पैसा संकलन गरिने विषयमा दार्जिलिङ जिल्ला शासक कार्यालयमा सम्पन्न भएको सभा निष्कर्षविहीन भएपछि आजदेखि चालकहरूले गाड़ी कुदाउने तर पैसा नतिर्ने चालक संगठनले निर्णय लिएको छ। स्मरण रहोस, टाइगर हिलमा वन विभाग अनि जीटीएको टुरिज्म विभागले पर्यटकहरूबाट पैसा उठाउने विषय लिएर दार्जिलिङ जिल्ला शासक कार्यालयमा मंगलबार बैठक सम्पन्न गरेको थियो। तर उक्त बैठकमा कुनै निचोड नआएपछि आजदेखि चालकहरूले टाइगर हिलमा पर्यटकहरू लिएर जाने तर पैसा नतिर्ने भनी हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटी अनि गोर्खा एकता चालक संगठनले निर्णय लिएको बताएका छन्। अर्को बैठक सम्पन्न नभएसम्म गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाको प्रमुख कार्यपाल अनित थापाको निर्देशलाई पालन गर्दै टाईगर हिलमा उठाइने शुल्क नतिर्ने भनी गोर्खा एकता चालक संगठनको तर्फबाट सभापति सागर राई अनि हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीको तर्फबाट एसएन प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes