चलचित्र ‘सँगसँगै’-को टाइटल गीत सार्वजनिक

मङ्पू (निसं) : रविन्द्र भवन मङपूमा आगामी 5 नोभेम्बर’2023 को दिन प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘सँग-सँगै’-को टाइटल गीत आज दार्जिलिङ प्रेस गिल्ड मङपू युनिट कार्यालयमा पत्रकार केशर मोक्तानको बाहुलीबाट सामाजिक सञ्जालमा सार्वजनिक गरियो। सुरू प्रोडक्सन, लाटपञ्चरले निर्माण गरेको उक्त चलचित्रको गीतको रचनाकार चलचित्रकै नवोदित निर्देशक स्वयम सुश्री श्रेया तामाङ हुन् भने संगीत समूएल शामु अनि स्वर प्रणय गुरुङ अनि अनुपमा प्रधानले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *