चामलिङको पहल दश मिनट पृथ्वीलाई पालन गर्दै विरुवा रोपण

सुकेपोखरी: सिक्किम राज्यका भूतपूर्व मुख्यमन्त्री पवन कुमार चामलिङको परिकल्पनामा शुरू गरिएको दश मिनट पृथ्वीलाई  पर्यावरण संरक्षणको दिशामा शुरू गरिएको उल्लेखनीय पहल मानिएको छ। यस अवसरमा पोख्रेबुङ सेलेम्बोङ चियाबारीका युवा सचेतक अनिकेश प्रधान तथा अन्यले यहाँको टिफिन डाँड़ा परिसरमा रूखका बिरुवाहरू रोपे। यस सन्दर्भमा बोल्दै तिनले  सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको समर्थन रहेको एवम् विगत 2009 देखि सञ्चालनमा आएको  25 जुन अर्थात आज 10 मिनटको समय पर्यावरणलाई दिन आवश्यक रहेको बताए। रूखको बिरुवा रोपेर पर्यावरण सन्तुलनमा योगदान दिनुको साथै प्रतिकूल मौसम परिवर्तन रोकथाम गर्नु पनि हो भनि तिनले बताए। ग्लोबल वर्मिङको कारणले प्रभावित यस समयमा 24 घण्टामा केवल 10 मिनट पृथ्वीको लागि दिन सकिए पर्यावरण सन्तुलनमा थप टेवा पुग्ने तर्क अघि राख्दै तिनले समस्त पहाड़वासीसित पार्यावरण बचाउने अपील पनि गरेका छन्। 5 जुनमा पालन गरिने विश्व पर्यावरण दिवसको अतिरिक्त आज अनि अन्य दिनमा पनि रूखका बिरुवाहरू रोपेर अक्सिजनको कमीलाई पूरा गर्न कम्मर कस्ने सबैलाई सुझाउ दिँदै तिनले अहिलेको कोभिड संक्रमणमा देखिएको अक्सिजनको कमीलाई पनि यसले सहयोग पुऱ्याउने बताए। वन विनाशले निम्त्याउन सक्ने खतराबाट बाँच्न धेरै सङ्ख्यामा रूखपात रोप्नुवाहेक अन्य विकल्प नरहेको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahis girişperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes