चम्पासरीको सडक बेहाल अवस्थामा, गाउँलेहरूले गरे विरोध प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत विद्यानगर इलाकाको सडकको अवस्था निक्कै खराब भएकोले गर्दा आज स्थानीय मानिसहरूले चम्पासरीदेखि देवीडाङ्गा जाने बाटो अवरोध गरेर विरोध प्रदर्शन गरे। उक्त सडकको अवस्था खराब भएकोले गर्दा स्थानीय मानिसहरूले निक्कै समस्या भोग्न परिरहेको छ। प्रत्येक वर्ष वर्षाको समयमा यहाँ पानी जम्ने गर्ने गरेकोले गर्दा वार्ड को-अर्डिनेटरलाई यसबारे बारम्बार अवगत गराए तापनि कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। यसैले स्थानीय मानिसहरूले आज लगभग 2 घण्टासम्म पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर तिनीहरूलाई आश्वासन दिएपछि मात्र उक्त पथ अवरोध हटाएको बताइएको छ। यदि प्रशासनले यसबारे चाँडै पहल नगरे आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes