छानाविहीन पिउने पानीको ट्याङ्की मरमति गरिनुपर्ने सांसद जयन्त रायले गरे माग

सिलगढी : सिलगढी नगरनिगमको 31 नम्बर वार्डमा छानाविहीन पानीको ट्याङ्की देखेपछि स्थानीय मानिसहरू भयभित बन्न पुगेका छन्। उक्त ट्याङ्कीको चाँडोभन्दा चाँडो मरमति गर्ने माग गर्दै भाजपा सांसद जयन्त रायले आवाज उठाएका छन्। प्राप्त जानकारीअनुसार शुद्ध पिउने पानीको आपूर्तिको लागि सिलगढी नगरनिगमको 31 नम्बर वार्डमा एउटा कङ्क्रिटको पिउने पानीको ट्याङ्की रहेको छ। फुलबारीबाट शुद्ध पिउने पानीको जलधार यहाँ जम्मा गर्ने गर्दछ। यसपछि यहाँबाट नगरनिगमको 31 र 32 नम्बर वार्ड लगायत विभिन्न वार्डहरूमा उक्त पिउने पानी आपूर्ति गरिन्छ। धेरैदिन अघिदेखिको पुरानो ट्याङ्कीको छाना भत्किएपछि हाल उक्त ट्याङ्की छानाविहीन रहेको छ। स्थानीय मानिसहरूले यसबारे थाहा पाएपछि तिनीहरू भयभित बन्न पुगेका छन्। केही दिन अघ 31 नम्बर वार्ड तृणमूल कांग्रेसले उक्त ट्याङ्कीको चाँडै मरमति गरिनुपर्ने माग गर्दै विक्षोभ प्रदर्शन गरेको थियो। अर्कोतिर, उक्त पानीको ट्याङ्की चाँडै मरमति गरिने वार्ड को-अर्डिनेटर दीपा विश्वासले आश्वास दिएकी छन्। जल विभागले उक्त ट्याङ्कीमा पिउने पानीको आपूर्ति गर्न बन्द गरिदिएपछि हाल नगरनिगमको पिउने पानीको वाहनले साधारण मानिसहरूलाई पानीको समस्याको समाधान गर्दै आइरहेको छ। अर्कोतिर, यसबारे जानकारी पाएर आज बिहान भाजपा सांसद जयन्त रायले उक्त इलाकाको परिदर्शन गरे। तिनले यस घटनालाई लिएर राज्यको जल विभागविरुद्ध क्षोभ प्रकट गर्नको साथै जल विभागका अधिकारीसित फोन मार्फत् सम्पर्क गरेर चाँडोभन्दा चाँडो उक्त समस्याको समाधान गर्ने निर्देश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinovdcasinoJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes