चाँदमुनि मन्दिरमा महाशिवरात्रि मेलाको लागि तयारी जोडतोडले

सिलगढी (निसं): महाशिवरात्रि पुजाको लागि सिलगढीको दार्जिलिङ मोड नजिकमा रहेको चाँदमुनि मन्दिरमा हाल तयारी जोडतोडले चलिरहेको छ। मन्दिरलाई सजाइने काम युद्धस्तरमा चलिरहेको छ। प्राप्त जानकारी अनुसार प्रत्येक वर्ष झै यस वर्ष पनि महाशिवरात्रिको अवसरमा चाँदमुनि मन्दिरमा चार दिवसीय मेलाको आयोजना गरिने भएको छ। शिव चतुर्दशीको अवसरमा उत्तर बंगालको धेरै ठाउँमा मेलाको आयोजना गर्ने गरिन्छ। सिलगढीको चाँदमुनि मन्दिर मेला उत्तर बंगालकै एउटा ऐतिहासिक मेला हो। प्रत्येक वर्ष यहाँको मन्दिरमा धेरै संख्यामा शिव भक्तहरूको भीड लाग्ने गर्दछ। देशको विभिन्न ठाउँबाट यहाँ पुजा गर्नका लागि भक्तहरू आउने गर्दछन्।  यस मन्दिरलाई सिद्ध पीठको रूपमा पनि चिनिन्छ। मन्दिरका पुजारी सरोज कुमार मिश्राले बताए अनुसार महाशिवरात्रिको एक दिन अघिदेखि नै मन्दिरमा भक्तहरूको घुइँचो लाग्ने गर्दछ। हाल यसको लागि तयारी चलिरहेको छ। तिनले अझ भने, यस वर्ष सडक निर्माण कार्य भएकोले मेलामा आउने भक्तजनलाई कुनै असुविधा हुने छैन।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes