चाँद मुनि मन्दिरमा शिवको पुजा गर्नेहरूको घुइँचो

सिलगढी : महाशिवरात्रिको पावन अवसरमा आज देशभरिझैँ सिलगढीको विभिन्न मन्दिरहरूमा शिव भगवानको पुजा अर्चना गर्नेहरूको घुइँचो लागेको देखियो। सिलगढीको दार्जिलिङ मोड़स्थित चाँदमुनि मन्दिर प्रत्येक वर्ष नै महाशिवरात्रि बडो धुमधामको साथमा मनाउने गर्दछ। आज बिहानैदेखि धेरै संख्यामा श्रद्धालुहरू यहाँ लाइनबद्ध भएर भगवान् शिवलाई जलाभिषेक गर्नको पुजा अर्चना गर्न भेला भएका छन्।  महाशिवरात्रिको अवसरमा चाँद मुनि मन्दिर परिसरमा मेलाको पनि आयोजना गर्ने गर्दछ।

यहाँका पुजारीले बताएअनुसार चाँद मुनि मन्दिर एउटा सिद्ध पीठ रहेको साथै भक्तहरूले यहाँ साँचो मनले भगवान शिवको पुजा अर्चना गरेपछि प्रार्थना गरे 1 वर्षभित्रमा तिनीहरूको मनोकामना पुरा हुने गर्दछ। यसैले चाँदमुनि मन्दिरप्रति मानिसहरूको आस्था रहेकोले प्रत्येक वर्ष महाशिवरात्रिको दिन भगवान शिवलाई जल चढाउने साथै पुजा अर्चना गर्नको लागि सिलगढीलगायत अन्य ठाउँहरूबाट पनि धेरै संख्यामा भक्तजनहरूको निक्कै भीड हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminggrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes