चन्द्रिमा भट्टाचार्यले अंश ग्रहण गरिन् सिलगढीमा महिला तृणमूलको सांगठनिक सभामा

सिलगढी :  राज्य स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्यले पार्टीका कार्यकर्ताहरूलाई राज्य सरकारको विभिन्न परियोजनाबारे साधारण मानिसहरूलाई जानकारी गराउने निर्देश दिएकी छन्। यसको साथै तिनले पार्टीका महिला कार्यकर्ताहरूलाई मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल भ्रमण अगावै संगठनलाई अझ बलियो बनाउने निर्देश दिएकी छन्। आज सिलगढीमा आयोजित दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेसको सांगठनिक सभामा चन्द्रिमा भट्टाचार्यले अंश ग्रहण गरिन्। उक्त सभालाई सम्बोधन गर्दै तिनले भाजपा, कांग्रेस र सीपीएममाथि कटाक्ष कसे। तिनले पत्रकारहरूसित कुराकानी गर्दै कोरोना महामारीले गर्दा विशाल सभाको आयोजना नगरेर बुथ स्तरीय सभाको आयोजना गरेर पार्टी कार्यकर्ता र साधारण मानिसहरूबीच समन्वय स्थापित गरिरहेको बताइन्। आउँदो विधानसभा चुनाउमा सरकारको विभिन्न जनकल्याणकारी परियोजनाहरूलाई हतियारको रूपमा प्रयोग गरिने तिनले बताइन्। कोरोना महामारीको सन्दर्भमा तिनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत जनाउने क्रममा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भित्रियाएको आरोप लगाइन्। यदि पहिला नै लकडाउन गरेर भारतको तीनवटा प्रवेश द्वार बन्द गरेको भए भारतमा कोरोना महामारीले यस्तो भयानक रूप लिने थिएन भनी तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbet girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes