चन्द्रोदय संघ रगदु गोकद्वारा स्वतन्त्रता दिवस पालन

बिजनबारी : विभिन्न ठाउँहरूमा झैँ यता बिजनबारीको गोकमा पनि चन्द्रोदय संघ रगदुले 74औँ स्वतन्त्रता दिवस पालन गर्यो। स्थानीय समाज घर परिसरमा सम्पन्न कार्यक्रममा वरिष्ठ माकपा नेता केबी वातरले महात्मा गाँधीको तस्विरमा माल्याअर्पण गर्नको साथै झण्डा उत्तोलन गरेर 74औँ स्वतन्त्रता दिवस पालन गरियो। यस अवसरमा तिनले स्वतन्त्रता संग्रामीहरूले देशलाई स्वाधीन गर्नको लागि पुर्‍याएको अमुल्य योगदानबारे उपस्थित सबैलाई अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.