चारचक्के वाहनको धक्काले टोटो चालकको मृत्यु

कुचबिहार (निसं): चारचक्के वाहनको चपेटमा परेर एकजना टोटो चालकको मृत्यु भएको छ। यो घटना दिनहाटा 2 नम्बर ब्लक अन्तर्गत गोबराछड़ा नयारहाट अञ्चलको करला इलाकामा भएको हो।  मृतकका नाम साइदुल मियां बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहानै करला इलाकामा एउटा चारचक्के वाहनले टोटोलाई जोडले धक्का दिँदा टोटो चालक साइदुल मियां गम्भीर रूपले घाइते भए।  यसपछि स्थानीय मानिसहरूले तिनलाई तत्कालै उद्धार गरेर दिनहाटा महकुमा अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, घटना पछि इलाकाको मानिसहरूले घातक वाहनलाई रोकेर यसको जानकारी पुलिसलाई दिए। खबर पाउन साथ दिनहाटा पुलिस घटनास्थलमा पुगेर उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएको छ। स्थानीय मानिसहरूको भनाई अनुसार उक्त वाहन तीव्र गतिमा थियो। वाहनबाट नशालु पदार्थ पनि उद्धार गरिएको बताइको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes