चर्चित अभिनेता मनु मुखर्जीको निधन

चर्चित अभिनेता मनु मुखर्जीको आज बिहान लगभग 9 बजेर 35 मिनटमा 90 वर्षको उमेरमा निधन भयो। तिनी धेरै समय अघिदेखि मुटुको बिमारीसँग जुझिरहेका थिए। तिनी एकजना थिएटर प्रमोटर थिए। तिनको निधनमा फिल्म जगतका कलाकारहरूले गहिरो शोक प्रकट गरे। यसको साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि तिनको निधनमा ट्वीटमार्फत् शोक समवेदना प्रकट गरिन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *