चार दिनदेखि हराएको युवक अझसम्म निखोज, एनजेपी पुलिस थानामा प्रदर्शन

फूलबारी, 3 जनवरी (निसं): चार दिनदेखि हराएको एकजना युवकको अहिलेसम्म पनि कुनै पत्तो लागेको छैन। हराएको युवकका परिवार पक्षले पुलिस विरुद्ध रोष प्रकट गरेको छ। हराएको युवकको नाम आकाश दास हो। उनी फूलबारी 2 नम्बर ग्राम पञ्चायतको सिपाहीपाडा-झोरपाकुरीका निवासी हुन्।
प्राप्त जानकारी अनुसार, 31 दिसम्बरको साँझ लगभग साढे सात बजे आकाशलाई उसको दुई जना साथीहरूले घरबाट बोलाएर लगेका थिए। त्यसपछि 1 जनवरीको बिहान 3 बजे आकाशका दुई साथीहरू घर फर्किए तर आकाश हराएको कुरा परिवारलाई तिनीहरूले बताए। घटनाको पछि, युवकको परिवारले बुधबार बिहान एनजेपी पुलिस थानामा घटनाबारे अभियोग दर्ता गरे। यसपछि अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले आकाशका चारजना साथीसित घटनाबारे सोधखोज गरे। साथीहरूको कुरा शङ्कास्पद देखिएपछि, फूलबारी क्यानल रोडको जोडापानी नदीमा गोताखोरको सहयोगमा आकाशको खोजी गरियो, तर आकाशको कुनै पत्तो लागेन।
परिवार र स्थानीय मानिसहरूले हराएको युवकलाई खोजी निकाल्न एनजेपी पुलिस असफल भएको आरोप लगाउँदै एनजेपी थाना परिसरमा आज विरोध प्रदर्शन गरे। यसको साथै हिरासतमा लिएका साथीहरूलाई पुलिसले किन छोड्यो भन्ने प्रश्न पनि तेर्साएको छ। यद्यपि, हराएको युवकलाई चाँडै फेला पार्ने पुलिसले आश्वासन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişbetbey giriştlcasinograndpashabet girişbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetholiganbet girişgrandpashabetgrandpashabetradissonbetgrandpashabetgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes