चार दिने बाघिनी-2 प्रशिक्षण शिविर समाप्त, उत्कृष्ट प्रदर्शन गर्ने 3 जना युवती सम्मानित

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट आयोजना गरिएको 4 दिने बाघिनी-2 प्रशिक्षण शिविर आज समाप्त भयो। आज अन्तिम दिन बाघिनी-2 प्रशिक्षण शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने 3 जना युवतीलाई कमिश्नर गौरव शर्माले सम्मानित गरे। यस अवसरमा तिनले भने, चाँडै बाघिनी-3 प्रशिक्षण शुरू शुरू गरिनेछ। बाघिनी प्रशिक्षण शिविरको माध्यमद्वारा महिलाहरूलाई साहसी बनाउनको साथै कानुनमा तिनीहरूको लागि के-कस्तो प्रावधान रहेको छ अनि तिनीहरूले थानामा गएर आफ्नो अधिकार कसरी प्राप्त गर्न सक्नेछन् भन्नेबारे शिविरमा जागरूक गराइयो। बाघिनीको माध्यमद्वारा समाजमा तीनवटा सन्देश दिन चाहेको छ। यदि घरमा महिलाहरूमाथि अन्याय, अत्याचार भइरहेको छ, घर बाहिर पनि तिनीहरूसित दुर्व्यवहार भइरहेको छ भने कानुनको सहयोगमा तिनीहरू कसरी लड्न सक्छिन् भन्ने विषयमा पनि शिविरमा तिनीहरूलाई प्रशिक्षण गराइयो। यस प्रशिक्षण शिविरमा प्राप्त शिक्षा र फिजिकल ट्रेनिङको माध्यमद्वारा महिलाहरूले बाघिनी झैँ निडर बनेर सबै समस्याहरूको सामना गर्न सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes