चारवटा विधानसभा क्षेत्रमा तृणमूललाई विजयी बनाउन पार्टी दृढ संकल्प रहेको रञ्जन सरकारको दावी

सिलगढी : सिलगढी, डाबग्राम-फुलबारी, मतिगढा-नक्सलबारी, फाँसीदेवा यी चारवटा विधानसभा क्षेत्रमा तृणमूल कङ्ग्रेसलाई विजयी गराउन दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसले दृढ संकल्प गरेको छ। सिलगढी जिल्ला तृणमूल कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर दलीय नेतृत्वहरूले यस प्रकारको वक्तव्य दिए। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभापति रञ्जन सरकार, प्रवक्ता वेदव्रत दत्त, सिलगढी विधानसभाका प्रार्थी ओमप्रकाश मिश्रा, मतिगढा-नक्सलबारी विधानसभाका प्रार्थी क्याप्टेन नलिनी रञ्जन राय, फाँसीदेवा विधानसभाका प्रार्थी छोटन किस्कु लगायत अन्य उपस्थित थिए। पत्रकार सम्मेलनमा रञ्जन सरकारले अन्य राजनैतिक दलविरुद्ध क्षोभ प्रकट गर्दै आउँदो विधानसभा चुनाउमा यी चारवटै विधानसभा आसनमा तृणमूल कङ्ग्रेसलाई विजयी बनाउन पार्टीले दृढ संकल्प गरेको बताए। चुनाउ प्रचारको लागि तृणमूल नेत्री ममता ब्यानर्जी, अभिषेक ब्यानर्जी लगायत पार्टीका अन्य शीर्ष नेताहरू सिलगढी आउने तिनले बताए। नान्टु पालले तृणमूल पार्टी त्यागेकोबारे तिनले भने, तृणमूल कङ्ग्रेसका कुनै पनि सदस्यले पार्टी छोडेर जाओस् भन्ने दलले चाहँदैन। यसभन्दा अघि पनि धेरैजनाले तृणमूल कङ्ग्रेस छोडेर गए तापनि पुनः पार्टीमै फर्किआएका थिए। नान्टु पाललाई लिएर पार्टीले जे निर्णय लिन्छ त्यहीँ स्वीकार्य रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes